रोपाइँ कार्यक्रमको लागि केपी ओली भोलि चितवन जाँदै

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन जाने भएका छन् । असार १५ राष्ट्रिय पर्वको अवसरमा चितवनमा हुने कार्यक्रममा सहभागी हुने उनी भोलि चितवन पुग्ने भएका छन् । ओलीको सचिवालयले जनाएअनुसार उनको भोलि विहानको कार्यक्रम गेष्ट हाउ चौर, भरतपुरमा हुनेछ । त्यहाँ ७ बजे भेला भएर…