आफूलाई बदल्नु आजको मुख्य आवश्यकता हो – नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका छन् । श्रेष्ठले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताउँदै देशलाई बदल्न पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका हुन् । उनले…