क्वालालम्पुर - प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन भएका छन् । हिजो भएको दोस्रो अधिवेशन बाट कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । नेपाल हुदा सकृय रहेका युवाहरुले प्रवासी नेपाली मञ्च मलेसियाको नित्रित्व गरेका हुन । कमिटीको उपाध्यक्ष जीवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सह–सचिव रविन कार्की,…