महँगो खाजा अर्डर गरेपछि रविले गरे राज्य व्यवस्था समितिको बैठक बहिस्कार

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरेको भन्दै उनले बैठक बहिस्कार गरेका हुन् । अनावश्यक तडकभडक गरिएको भन्दै उनी बैठकमा सहभागी नभई हिँडेको जानकारी प्राप्त भएको छ । गृहमन्त्री लामिछानेलाई आइतबार बिहान साढे ७ बजे समितिले छलफलका लागि बोलाएको थियो । निजामति…