प्रदेश १ को नामकरणको विषय चर्किँदै जाँदा पहिचान पक्षधर संघ सङ्गठनहरूको स्वर पनि चर्को बन्न थालेको छ । त्यसको सहारा बनेका छन् प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई । किरात राई यायोख्खाले आज आयोजना गरेको ‘किरात सभ्यता’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा किरातको नाममा उभिने प्रष्ट पारे । ‘म सारा…