भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले तरकारीको आयात बन्द गर्न आग्रह गरेकी छन्। राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा सहभागी भएकी कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहसँग मेयर दाहालले आयात रोकिदिन आग्रह गरेकी हुन्। 'किसानले सडकमा तरकारी फालेर विरोध गरेकोप्रति महानगरको ध्यानकर्षण भएको छ। महानगरले यहाँको कृषि उत्पादन बढाउन, लागत मूल्य घटाउन धेरै…