राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनामगर्ने हेतुले भ्रमको खेति गरेको सापकोटालाई लाग्यो आरोप ।

राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धमेन्द्र सापकोटा चुनाव अबधिभर निष्क्रिय रहनु भएको थियो सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी मा त्यस्तो कुनै राणा शासन भएर राजीनामा दिएको भन्नु गलत हो। यदि त्यस्तो हुन्थ्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यति धेरै मतान्तर ले पक्कै पनि जित्नु हुने थिएन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताले अन्लाईन टिभी…