यम बुद्धको सालिक बनाउने मेयर बालेंनको निर्णयमा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलको साथ

असार ३०, नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले र्‍याप गायक स्वर्गीय यम बुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताए। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै पौडेलले केही दिनअघि महानगरले गरेको निर्णयको स्वागत गरेका छन् । उनले लेखेका छन्- संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो।…