झापा क्षेत्र न . ४ मा राप्रपा बाट खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस

झापा क्षेत्र न . ४ बाट राप्रपा बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस भएको छ । वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी रास्ट्रीय प्रजातन्त्र पार्टीकी युवा नेत्री खुस्वु ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकि राप्रपाले बताएको छ । अक्स्फर्ड विश्वविधालयमा…