सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको आयोजना नेपाल र बाङ्लादेशले संयुक्त रुपमा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्म आयोजना गरिने यू-१९ महिला विश्वकपका लागि आयोजक देशको नामावली सार्वजनिक गर्दै नेपाल र बाङ्लादेशले २०२७ मा हुने खेलको आयोजना संयुक्त रुपमा गर्ने जनाएको हो । https://www.youtube.com/watch?v=77u4saHvzlI आईसीसीका अनुसार…