पछिल्लो समय नेपाली चलचित्र,सिरियल,गित संगीतले राम्रो बजार पाइरहेका छन् । बजारमा नेपाली टेलि सिरियलले पनि मिलियन भ्यूज बटुल्न थालेका छन् ।यसको मुख्य तथ्य नै भिडियोमा प्रस्तुत गरिने विषयबस्तु नै हो जसले समाजको ऎनाको रुपमा काम गर्दछ। धेरै टेलिसिरियल रास्ट्रिय मिडियाहरु बाट प्रसारण हुन्छन् भने केही स्थानीयस्तर बाट नै प्रसारण हुने गर्दछन । यस्तै एउटा टेलिसिरियल…