सही तरिकाले खाना खाने ७ सरल उपायहरू…

यस संस्कृतिमा हामी जे-जति चीजहरू गर्छाैँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्; #१ कति खाने र कति पटक खाने ? अध्ययनहरूबाट यो पत्ता…