आरोही प्रकाशराज पाण्डे अफ्रिकाको सर्वोच्च शिखरमा

अनलाइन टिभी नेपाल काठमाडौं, सातै महादेशका अग्ला हिमाल आरोहणको अभियान ( सेभेन समिट ) मा अफ्रिका पुगेका रामेछापका प्रकाशराज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गरेका छन् । पाण्डे स्थानीय समयअनुसार अक्टोबर ३१ को बिहान ६ बजेर ४० मिनेटमा उक्त हिमालको शिखरमा पुगेका थिए । नेपाली आरोही अफ्रिकाको सर्वोच्च शिखरमा तान्जानियामा पर्ने…