काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको आरडीटी पोजिटिभ !

काठमाडौं महानगरपालिकाभित्र फोहोर मैला व्यपस्थापनमा खटिने ३१ जना सफाइ कर्मचारीमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो । महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गरिएको महानगको जनस्वास्थ्य शाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । ‘३१ जनाको आरडीटी पोजिटिभ देखिएको…