दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ रु यसको धार्मिक महत्व के छ रु वैज्ञानिक रहस्य के छ रु किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन रु उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ रु अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ । यद्यपी हाम्रा पिता-पूर्खाले भन्दै र गर्दै आए, ओछ्यान बनाउँदा दक्षिण दिशातर्फ सिरानी बनाउनुपर्छ…