निर्माणस्थलको अवलोकनमा कुलमान , सुनकोशी तेस्रोमा लगानी गर्न बंगलादेश उत्साहित…..

६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहित देखिएको हो। काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको यो आयोजनामा बंगलादेशले लगानी गृने इच्छा व्यक्त गररिहेको छ । यही बेला बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग…