ठगी गरेको आरोपमा १ जना पक्राउ

१४ असार, काठमाडौं : कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनाबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले स्लोभाकिया जानका लागि…