अनलाइन टिभी नेपाल काठमाण्डौं, रास्ट्रिय स्वतन्त्र पार्टीका केद्रीय सभापति रवि लामिछानेको उपस्थितिमा धादिङ्ग जिल्लामा रास्वपाको धादिङ्ग काठमाण्डौ सम्पर्क बिभाग गठन गरिएको छ । पार्टी र समाजलाई कुशल रुपमा अगाडी बढाउँन यो पहल गरिएको बारे सभापति लामिछानेले खुलस्त पारेका छन् । धादिङ्ग जिल्लामा रहेका सम्पुण पालिकाबाट समान रुपमा सदस्यहरु चुनिएको छ । मनोनित रहेका सदस्यहरुमा, धुनिवेशीबाट…