उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले नै योग अभ्यासलाई स्थापित गरेको र यसलाई जीवनको अभिन्न अंग तथा वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सके व्यक्तिको स्वच्छता एवम् समाजको प्रगति हुने विश्वास व्यक्त गर्नुभएको छ । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय 'योग विज्ञान शिविर २०८०…