एक किशोरीको पेटबाट शल्यक्रियाविना नै निकालियो चम्चा

कहिलेकाहीँ घटनाहरु अचम्म-अचम्मका भइदिन्छन् । सुन्दै आङ सिरिङ्ग हुने । पत्याउनै नसकिने । यस्तै पत्याउन नसकिने घटना थापाथलीस्थित नर्भिक अस्पतालमा देखिएकाे छ । आमाशयमा चम्चा अड्किएकी एक जना किशाेरी अस्पतालमा भर्ना भइन् । ती किशाेरीले भुलवश खानाको सट्टा चम्चा नै निलेपछि उक्त चम्चा पेटमा गएर बसेकाे थियाे । अब निकाल्ने उपाय के ? सबैले सोचिन्छ-…