पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुस तपाइको भाग्य कस्तो ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सांस्कृतिक काममा सरिक भइनेछ एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले…