दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ बन्दै

दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको पटकथा लेखक समेत रहेका लामाले जानकारी दिए । https://www.youtube.com/watch?v=VffD3r-eSNE आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको हो…