काठमाडौँ , ९ फागुन । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । स्थानीय गणेश विष्टका अनुसार मृत्यु…