अन्तत: ह्याकर पन्जाबाट फर्कियो ‘भिटेन’ को युटुब च्यानल !

५ दिन अगाडी ह्याक भएको चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को युटुब च्यानल रिकभर भएको छ । ‘भिटेन’ को च्यानल पाकिस्तानी ह्याकरले ह्याक गरेको बताइएको छ । ह्याक भएको ५ दिनपछि राजु दंगालले ‘भिटेन’ को युटुब च्यानललई रिकभर गरेका हुन् । https://www.youtube.com/watch?v=GiWBCGKPjXg रिकभर गर्ने राजु दंगलाका अनुसार ह्याक गर्ने पाकिस्तानी ‘इथोरियम’ क्रिप्टो करेन्सीको युजर हुन्…