बेलायत : युनिभर्सिटी अफ लेस्टरमा सफलताको कथा सुनाउंदै दयानिधी सापकोटा

युरोपियन ल स्टुडेन्ट एयोसियसन र लेस्टर युनिभर्सिटी ‘ल’सोसाइटीले हस्पिटालिटिको तर्फबाट बिस्ट्रो ओजी र ओजी सिम्प्ली इटालियनको तर्फबाट रेष्टुरेन्ट सञ्चालक तथा सामाजिक अभियान्ता दयानिधी सापकोटालाई चयन गरेको छ । बेलायतका एक जना सफल नेपाली व्यवसायी दयानिधि सापकोटाले युनिभर्सिटी अफ लेस्टरमा आयोजना हुन लागेको एक अन्तरक्रियामा आफ्नो अनुभव प्रस्तुत गर्ने भएका छन् । लेस्टरमा स्थापित ओजी सिम्प्ली…