काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ । कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएका बेला प्राधिकरणको मंगलबारको बैठकले शतप्रतिशत बोनस र २ सय रुपैयाँ रिचार्ज बराबरको सापटी दिन निर्देशन दिने निएको हो । जस्तो तपाइले १०० रुपैयाँ रिचार्ज गर्नु भयो भने मोबालमा २०० रुपैयाँ प्राप्त हुनेछ…