जुबुमा बौलाह कुकुरको बिगबिगी बढ्यो, स्वास्थ्य चौकीमा छैन रेविज विरुद्धको खोप

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा बहुला कुकुरको बिगबिगी बढेको छ । बहुला कुकुरको टोकाइबाट विगत १ महिनायता जुबुमा ४ जना घाइते भएका छन् भने केही पुशु चौपायाको मृत्यु समेत भएको स्थानीय सुदिप बस्नेतले जानकारी दिए । उनका अनुसार कुकुरको टोकाइबाट जेठको पहिलो सातामा जुबुुकी दुर्गामाया नेपाली, जेठ २७ गते टेक बहादुर नेपाली तथा जेठकै…