सानो भर्याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु काठमाडौंको सानो भर्याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३…