पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिंदै

चम्सुरी’ नामले चर्चित हास्य कलाकार पल्पसा डंगोलको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । https://www.youtube.com/watch?v=1rXtj5Fgdoc नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख…