काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मंगलबार सरोकारवालाहरुसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् । https://www.youtube.com/watch?v=8q0O-WXiG1I&t=524s वैदेशिक…