धरान उपमहानगरपालिकाले खोला किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरमा डोजर चलाएको छ । उपमहानगरले आइतबार वडा नं. ५ देउरालीस्थित खार खोला र अँधेरी खोलाको संगमस्थलमा बनेको एकतले पक्की घर भत्काएको हो । https://www.youtube.com/watch?v=CCwZoQr1EIs उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन गरिएको निर्देशन अटेर गरेर घर बनाएपछि…