कोरोना संक्रमण बाट दाङमा थप २ जना को मृत्यु

  कोरोना संक्रमणबाट दाङमा थप २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले बताएका छन् । https://www.youtube.com/watch?v=MDxiIWUR1dI तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो पौने १…