युक्रेनको राजधानी किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ । https://www.youtube.com/watch?v=x_gN3_OY9oQ यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन्…