उमाशंकर रायभर २५ हजार रुपैयाँ धरौटीमा छुटे ( हेर्नुहोस भिडियो सहित )

काठमाडौँ , १६ माघ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । छुटेपछि संचारकर्मिहरुसंग कुरा गर्दै रायभरले आफु कसरि जेल पुगे नै पत्तो नपाएको बताएका छन् । रायभरको निशुल्क मुद्धा हेरिदिने अधिवक्ता राधिका खतिवडाका अनुसार थोरै भएपनि न्यायको आशा पलाएको छ । उमासंकरको चाहाने भने आफुलाइ फसाउनेलाइ कडा सजाय होस्…