पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जसमा गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेका छन ।गणेशनारायण श्रेष्ठ श्रीमती रश्मिसहित छोरीहरु रोजिना र रविना मुस्ताङ घुम्न तारा एयरमा गएको बताइएको छ । छिमेकी बिजय पुडासैनीले जनाए अनुसार श्रेष्ठ छोरीहरु अमेरिकाबाट फर्केको…