प्रतिनिधिसभाले नयाँ सभामुख चुन्दैछ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् । https://www.youtube.com/watch?v=LIPC_4PDIAI बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ । लगतै लामो छलफल सकिएको छ । छलफलका क्रममा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी…