नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ । पेटमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारअघि काेराेना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनका छाेरा याेगेन्द्रले पुष्टि गरे । https://www.youtube.com/watch?v=PzMK945Uv_I ”सुरुमा हामीले चेकअपका लागि बयाेधा अस्पताल लगेका थियाैं । तर त्याे भन्दाअघि हस्पिटलले पीसीआर परीक्षण गर्नुपर्छ भनेपछि हामीले स्टार हस्पिटलका परीक्षण…