२६ बर्षीय युवाको उदाहरणीय काम : बार्षिक आठ हजार बिरामी कुरुवालाई सेवा दिदै

दिपक गिरी काठमाडौँ। २६ बर्षीय युवाको अगुवाईमा काठमाडौँको गौरीघाटमा बिरामी कुरुवा घरको भवनको निर्माण कार्य भैरहेको छ। यस भवन सम्पन्न भए संगै आर्थिक अवस्था कम्जोर भएका आठ हजार बिरामी कुरुवाले सेवा पाउने बिरामी कुरुवा घरको संस्थापक अधक्ष्य बब्लु गुप्ताले बताए। नेपालको विभिन्न जिल्लाबाट बिरामीलाई उपचार गर्न आएका कुरुवाहरुले यस भवनमा बस्न पाउने छन्। आर्थिक रुपले…