काठमाडौं : शनिबार इन्धनको मूल्य घटेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले भनेका थिए, पेट्रोल र डिजेलको मूल्य घटेपछि बजार मूल्य पनि स्वतः घट्छ । सँगसँगै उनले बजार अनुगमनको काम पनि अघि बढाउने बताएका थिए । बुधबार पनि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले केही समयपछि नतिजा देखिने गरी महँगीविरुद्ध…