आइपिएल २०२२ को मेघा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

आइपिएल २०२२ को मेघा अक्सनका लागि १२ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्। मेघा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा हुनेछ। मेघा अक्सनबाट १० टिमले खेलाडी छनोट गर्नेछन्। एक टिमले २५ खेलाडी टिममा राख्न पाउनेछन्। यो निमयअनुसार बढीमा २१७ खेलाडी अक्सनबाट छनोट…