पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थपिए ६३४३ संक्रमित !

काठमाडौं उपत्यकामा छिल्लो २४ घण्टामै ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६ सय ६६ संक्रमित थपिएका हुन्। तीनै जिल्लामा जम्मा ६ हजार…