सर्लाहीको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पुर्पक्षमा कारागार चलान भएका छन् । जिल्ला अदालत मलंगवाका न्यायाधीश टेकनाथ गौतमको शुक्रबारकाे ईजलासले अभियुक्त पाेखरेललाई पुर्पक्षका लागि सिन्धुली कारागार चलान गर्न आदेश भएको हो । https://www.youtube.com/watch?v=1xwGFI3lSiU&t=38s जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेकाे ज्यान मार्ने उद्योग तथा आपराधिक षडयन्त्र मुद्दामा शुक्रबार दिनभर भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश गाैतमले…