एउटा दुध बेच्न हिड्ने साधारण किसान रमेश प्रसाद आचार्यले व्यास नगर मेयर बन्ने सपना देख्नुभएको छ । व्यास नगरपालिका वडा नं. ११ का बासिन्दा आचार्य ”आफुले दुः ख गरेर आफ्नो कर्म गरेर खाएको र व्यास नगरवासीले मेयरमा विजयी बनाएपनि किसानी काम नछोड्ने भएकोले आम मतदाताले आफुलाई विजयी बनाउनुपर्ने ” बताउनुभएको छ ।’‘म शिक्षित पनि छु,…