काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्रहरीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजार सात सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको छ। https://www.youtube.com/watch?v=g6HLVWLDaOU&t=50s उनको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट…