कतै जादै हुनुहुन्छ माैसम हेर्नुस् : अबको केही दिन घाम लाग्ने, आउँदो बिहीवारदेखि भने माैसम बद्ली ‍हुने

काठमाण्डाै - पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ । केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसाेको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा…