दुखद खबर: दाउरा चिर्ने विवादमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको छ । https://www.youtube.com/watch?v=G3vSRrPhgPk २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका-१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गर्दा गम्भीर…