बालेन र हर्क बीच जुहारी : हर्क भन्छन मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो !

दिपक गिरि। १ भदौ , धरान उपमहानगरपालिका को मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिका को मेयर बालेन्द्र शाहबीच सामजिक संजाल फेसबुकमा जुहारी नै परेको छ। बिशेष कामको लागि काठमाडौँ आएका हर्कले विभिन्न दलका शिर्ष नेताहरु लगायत मन्त्रिहरु संग भेटघाट गरेका छन्। बिहिबार काठमाडौँ बाट धारन फर्किए पछि उनले फेसबुकमा लेखेका छन् "जस्ले जे भनोस् तर…