पछिल्लो २४ घण्टा नबित्दै गण्डकीमा थप ३ सय ७९ जनामाकोरोना संक्रमण पुष्टि !

गण्डकी प्रदेशमा थप तिन सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा तिन सय ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।   https://www.youtube.com/watch?v=RZq4EfUl6_c उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा…