इम्बोस्ड नम्बर प्लेट खारीजीको माग गर्दै बब्लु, बिमल र हेमराजको टिमले गरे मसाल जुलुस प्रदर्शन

काठमाडौं, २३ जेठ । नेपाल सरकारले साउन १ बाट इम्बोस्ड नम्बर प्लेट नराख्नेलाई कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । आज साझ इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । देशमा पैसाको संकट भएको बेला १३ अर्बौं रुपैया ईन्डियन कम्पनीलाई दिने नेपाली जनतालाई खाली लूटने भन्दै चर्को नाराबाजी गर्दै हाम्रो भाषा हाम्रो देश प्राण भन्दा…