‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, कोही महान् राष्ट्रवादी होइन’ – प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् । आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नभएको बताउँदै नक्सा छाप्न प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताएका हुन् । https://www.youtube.com/watch?v=_ci_FAf1OH4…